२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


दृष्टि बनिन् मिस एईई नेसनल




२९ जेठ ०७९, काठमाडौं ।‘मिस एसइइ नेसनल २०२२’ को उपाधि दृष्टि बस्नेतले जितेकी छन् । २१ प्रतियोगीलाई पछि पार्दै बस्नेतले उपाधि चुमेकी हुन् । विजेता बस्नेतले विभिन्न गिफ्ट ह्याम्परसँगै प्लस २ का लागि छात्रवृत्ति पाएकी छन् ।

शनिबार सम्पन्न प्रतियोगितामा प्रमिशा चौलागाई फष्ट रनरअप, लिपी दाहाल सेकेन्ड रनरअप, मञ्जिता कुँवर थर्ड रनरअप र सोनीका सुवेदी फोर्थ रनरअप भए ।

युहान इन्टरनेशनलले एमी इन्टरटेनमेन्टसँग सहकार्य गर्दै आयोजना गरेको प्रतियोगितामा प्रमिशा चापागाई पब्लिक च्वाइस, मञ्जिशा कुँवर भ्युअर्स च्वाइस, तृषा अर्याल मेनेजमेन्ट च्वाइस, लिपी दाहाल मिस ट्यालेन्ट, अबिरा कार्की मिस फोटोजेनिक, पुजा पराजुली वेष्ट वाक, अ?णिमा सिंह वेष्ट पर्सनालिटी, बेलिरिना कार्की मिस स्टाइलिस, लुनिभा कपाली मिस कञ्जिनालिटी, श्रेना भण्डारी मस्ट चार्मिङ, शिवानी रे मिस कन्फिडेन्ट, सेनिका सुवेदी मस्ट इन्टेलिजेन्ट र जिज्ञाशा केसी मस्ट एक्टिभ बने ।

प्रतियोगितामा धिरज तण्डुकार, ब्युटिसियन स्वस्तिमा राजभण्डारी, पर्यटन व्यवसायी तथा समाजसेवी संगिता रौनियर, मोडल सौगात शर्मा, ‘मिस टिन नेशनल २०२२’ की विजेता सायुरी श्रेष्ठ निर्णायक थिए । प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गरेका थिए । न्युज कारखाना

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार  ८ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।