२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


आईसीसीले नेपालमाथि लगाएका सबै प्रतिबन्ध हट्यो



३१ जेठ ०७९, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले नेपालमाथि लगाएका सबै प्रतिबन्ध हटाएको छ।
यसअघि आईसीसीले प्रतिबन्ध फुकुवा गरे पनि नेपाललाई कन्ट्रोल फन्डिङमा राखेको थियो। तर अहिले कन्ट्रोल फन्डिङबाट पनि हटाएर सबै खालका नियन्त्रणबाट फुक्का गरेको हो।
क्यानले मंगलबार एक विज्ञप्ति जारी गर्दै आईसीसीले जेठ ३० गते पत्रमार्फत् कन्ट्रोल फन्डिङ पूर्ण रुपमा फुकुवा भएको उल्लेख गरेको जनाएको छ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  १० : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।