२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


स्याम्पुको झोलमा मिसाएर ल्याएको १०० ग्राम सुन बरामद



१० असार ०७९, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १०० ग्राम सुन बरामद भएको छ ।शुक्रबार सलाम एयरवेजको उडान नं ४२७ मार्फत ओमनबाट आएका एक यात्रुको साथबाट उक्त सुन बरामद भएको हो।

सुन सहित सिराहाका निरन्जन कुमार सिंहलाई भन्सार कार्यालयलेनियन्त्रणमा लिएको छ  । सिंहले सन सिल्क स्याम्पुको झोलमा मिसाएर १०० ग्राम सुन लुकाई ल्याएका थिए ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ४ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।