२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


गहभरि आँसु पार्दै मन्त्री रामकुमारी झाँक्रीले दिइन् मन्त्रीबाट राजीनामा



फाइल तस्विर

१२ असार ०७९, काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले गहभरि आँशु पार्दै राजीनामा दिएकी छिन् । आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भावुक हुँदै उनले राजीनामा दिएकी हुन् ।
नेकपा एकीकृत समाजवादीले मन्त्री फेर्ने निर्णय गरेपछि उनले राजीनामा दिएकी हुन् । उनीसँगै आजै एकीकृत समाजवादीका अर्का मन्त्री प्रेम आलेले पनि मन्त्रीबाछ राजीनामा दिएका छन् ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ६ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।