१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


आईपीओ ल्याउँदै बिपिडब्लू लघुवित्त



१६ असार ०७९, काठमाडौं । बिपिडब्लू लघुवित्त वित्तीय संस्थाले साधरण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। सेयर निष्काशनका लागि संस्थले नेपाल धितोपत्र बोर्डमा आवेदन समेत दिएको छ।

बोर्डबाट निष्कासन अनुमति पाएपछि लघुवित्तले ९७ लाख रुपैयाँ बराबरको ९७ हजार कित्ता आईपीओ जारी गर्नेछ । यस लघुवित्तको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट लिमिटेड रहेको छ। लघुवित्तले जारी पुँजीको ३२.३३ प्रतिशत रकमको आईपीओ जारी गर्नेछ।

प्रकाशित मिति : १६ असार २०७९, बिहिबार  ३ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।