७ असार २०८३, आइतबार | Sun Jun 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी ललितपुरबाट पक्राउ



२३ असार ०७९, काठमाडौं । बैंकिङ कसुर मुद्दामा दोषी ठहर भई फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा केदार गिरी रहेका छन् । गिरीलाई केन्द्रीय अनुसन्धान व्युरोको टोलीले ललितपुरबाट पक्राउ गरेको हो ।

गिरीले २०७६ कात्तिक १५ गते प्रभु बैंकमा रहेको आफ्नो खाताबाट रकम भुक्तान हुने भनी चेक दिए पनि पर्याप्त मौज्दात रकम नभएकोले जाहेरीवालालाई झुक्याउमा पारेको भन्दै उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दा २०७७ माघ ६ मा फैसला गर्दै गिरीलालई ७ सात दिन कैद र बीस लाख रुपैयाँ तोकेको थियो ।

प्रकाशित मिति : २३ असार २०७९, बिहिबार  ६ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।