नाच हेर्न उपराष्ट्रपति नन्दबहादुर पुन शनिबार राति मध्यपुर थिमिको ऐतिहासिक लायकू भैल नाँचको अवलोकन गर्न पुगेका थिए ।
यो नाँच गाईजात्राको भोलिपल्टदेखि चार दिन रातभर प्रदर्शन गर्ने गरिन्छ । नाँच लायकू, दथुटोल, मरूटोल, बालकुमारी परिक्रमा गरि पुनः लायकू, दुईपोखरी, दिगु भैरबसम्म परिक्रमा गरि पुन लायकू दरबारमा पु¥याइन्छ ।
यो नाँच गाईजात्राको भोलिपल्टदेखि चार दिन रातभर प्रदर्शन गर्ने गरिन्छ ।
लेन्स : रत्न श्रेष्ठ रासस
प्रतिक्रिया