११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


उपत्यका खानेपानी महांकाल चौरका कर्मचारी घुससहित पक्राउ



shyam phuyal\lalitpurkhabar, प्रतिकात्मक तस्बिर

३१ साउन ०७९, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित खानेपानीका कर्मचारी पक्राउ गरेको छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेड, महांकाल चौर शाखा कार्यालयका सिनियर प्लम्वर गणेशबहादुर खुलाललाई मंगलबार ५ हजार घुससहित पक्राउ गरेको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए।

खानेपानी धारा जडानका लागि सेवाग्राहीसँग घुस रकम माग गरेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियारको टोलीले खुलाललाई घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरेको हो।

 

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ६ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।