२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


धुलिखेलमा भेटिएको बम नेपाली सेनाद्वारा डिस्पोज(तस्बिरहरु)



७ भदौं ०७९,  काभ्रे । अज्ञात समूहले विपी राजमार्ग अन्तर्गत धुलिखेल ९ मा राखेको बम नेपाली सेना कालिजंग गण धुलिखेलका सेनाले डिस्पोज गरेको छ । डिस्पोजसँगै राजमार्ग सुचारु भएको छ। विप्लव नेतृत्वको नेकपा माओवादीले नेपाल बन्दको आह्वान गरेको छ।
लेन्स : पत्रकार देवराज केसीको फेसबुकबाट

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ८ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।