२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


भक्तपुरमा ख्वप फुटसल सुरू




१२ असोज ०६९, भक्तपुर । बुधबारदेखि ख्वप कलेजको आयोजनामा ख्वप कलेज फुटसल प्रतियोगिता सुरु भएको छ । भक्तपुर नगरपालिकाका मेयर सुनील प्रजापतिले फुटसल प्रतियोगिताको उद्घाटने गरेका गरेका छन् ।
सूर्यविनायकस्थित हेल्दी फुटसल इट्बुमा जारी प्रतियोगिता भोलिसम्म चल्नेछ ।

 

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार  ६ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।