४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


फेसबुकमा समस्या



२६ असोज ०७९, काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा समस्या देखिन थालेको छ । फेसबुकमा आएको समस्याका कारण फेसबुकका संस्थापकदेखि सेलिब्रेटीसम्मका फेसबुक फलोअर्स घट्न थालेको छ ।
फेसबुकको मातृ कम्पनी मेटाका सीईओ मार्क जुकरवर्ग आफैं यो समस्याको सिकार बनेका छन्। उनको ९ करोड हाराहारी फलोवर्स अहिले अहिले ९ हजार ९९९ मा झरेको छ। त्यस्तै सेलिब्रेटीसम्मको पनि फलोअर्स घटेको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  १२ : ५८ बजे