११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार



एजेन्सी । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ। गोली लागेर उनी घाइते भएका छन्। गुजरावालाको अल्लाहवाला चोक नजिकै र्‍यालीमा रहेका उनीमाथि गोली प्रहार भएको हो। घटनामा अरु ३र४ जना पनि घाइते भएका पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन्।

घाइते हुनेमा पाकिस्तान तहरीक(ए(इन्साफका नेता फैसल जावेद पनि छन्।

पाकिस्तान तहरीक(ए(इन्साफका महासचिव असद उमरका अनुसार खानलाई खुट्टामा गोली लागेको छ र उनलाई उपचारका लागि लाहोर पठाइएको छ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  ६ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।