२३ माघ २०८२, बिहिबार | Fri Feb 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


बलम्बुको कुमारी सहकारीबाट चोरी



१५ मंसिर ०७९, काठमाडौं । काठमाडौंको बलम्बुस्थित एक सहकारी कार्यालयबाट चोरी भएको छ । प्रहरीका अनुसार चन्द्रागिरी नगरपालिका १२ बलम्बुस्थित कुमारी बहुउदेश्यीय सहकारी संस्थामा झ्यालको ग्रिल फोडी संस्थाको कार्यालयमा रहेको काठको दराजबाट नगद १ लाख रूपैयाँ दगएराति चोरी भएको छ ।
चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  ८ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।