६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


मौसम खुलेपछि देखिए सुन्दर हिमाल (तस्विरहरु)



पर्वतको रुग्दीबाट साँझपख देखिएका माछापुच्छ्र्रे; अन्नपूर्णलगायतका हिमशृङखला । कुश्मा बजार आसपासका गाउँहरू अँध्यारो बन्दै गर्दा माथिका हिमालहरूमा अस्ताउँदो सूर्य किरण पोखिन्छ र सुनौलो बनेर मनमोहक तुल्याउने गर्छ । लेन्स : सुमनजङ्ग थापा/रासस

२० मंसिर ०७९, काठमाडौं । मंसिरको चिसो चिसो मौसममा आकाश खुला छ । यो सफा मौसममा उत्तरतिरको हिमाल टलक्क टल्केको छ ।
हिमालै हिमालको देश नेपालका अग्ला डाँडाबाट देखिने यी हिमाल हेर्न संसारभरबाट लाखांै पर्यटक आउछन् । सूर्यको रंगसँगै रातो पहेलो रंगमा बदलिने हिमाल आजकल मनमोहक देखिन्छन् ।
लेन्स : रासस

काठमाडौंको चन्द्रागिरी हिल्सवाट देखिएको केवलकार र हिमश्रृखलाहरु । लेन्स : प्रदीपराज वन्त/रासस
सङ्खुवासभाको खाँदवारीमा आउँदै गरेको नेपाली सेनाको हेलिकप्टर र मकालु हिमालको दृश्य ।
बागलुङ बजार र धौलागिरी हिमाल
बागलुङ बजारको पृष्ठभूमिमा देखिएको देखिएको धौलागिरि हिमाल । लेन्स : डम्मर बुढा मगर/रासस
पाँचथर जिल्लाको याङ्वरक गाउँपालिकाको परेवा डाँडाबाट देखिएको ताप्लेजुङ जिल्लामा अवस्थित विश्वको १४औँ अग्लो कुम्भगर्ण हिमाल । लेन्स : दिलकुमार लिम्बू/रासस
काठमाडौँको चन्द्रागिरि डाडाँबाट हिमश्रृङ्खला अवलोकन गर्दै पर्यटक । लेन्स : हरिराम भेटुवाल/रासस
काठमाडौंको चन्द्रागिरी हिल्सवाट देखिएको हिमश्रृखलाहरु । लेन्स : प्रदीपराज वन्त/रासस
बागलुङ नगरपालिका ४ कुडुलेबाट देखिएको धौलागिरि हिमाल । लेन्स : खेमराज गौतम/रासस
चितवनको इच्छाकामना गाँउपालिका ५ पामडाँडाबाट देखिएको हिमाल, पहाड र बादलको दृश्य । लेन्स : कृष्ण आचार्य/रासस
तनहुँको पर्यटकीय नगरी बन्दीपुरबाट देखिएको हिमशृङ्खलाको दृश्य । लेन्स : कृष्ण न्यौपाने/रासस

s’Zdf, !( dlª;/M
cGgk”0f{sf] k[i7e”lddf afh’ª ufpF
kj{tsf] ko{6sLo 7fpF b’n{‘ªaf6 b]lvPsf] cGgk”0f{ lxdfn / k[i7e”lddf afh’ª ufpF
tl:a/M ;’dghË yfkf÷/f;;
पर्वतको रुग्दीबाट देखिएको कटुवाचौपारी र कुश्मा बजारसँगै पृष्ठभूमिमा अन्नपूर्ण, माछापुच्छ«ेलगायतका हिमशृङ्खला । लेन्स : सुमनजङ्ग थापा/रासस
पर्वतको कुश्मा ज्ञादी अग्लो तथा लामो झोलुङ्गे पुल तरेर पुग्न सकिने रमणीय गाउँ ज्ञादी फाँटबाट बेलुकीपख आफ्नो गन्तव्यमा उड्दै गरेका चराहरू र पृष्ठभूमिमा देखिएका सेता माछापुच्छ्रे« लगायतका हिमशृङ्खला ।
पर्वतको पर्यटकीय गाउँ चित्रेबाट देखिएको अन्नपूर्ण हिमाल र मुन्तिर रहेको कास्की सल्यानको सानो गाउँ । लेन्स : सुमनजङ्ग थापा/रासस

 

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  १० : २८ बजे