२३ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


आर्थिक पत्रकारहरुको संस्था नाफिजमा ढकाल विजयी




२९ मंसिर ०७९, काठमाडौं । आर्थिक पत्रकारहरुको संस्था नाफिजमा मोदनाथ ढकाल विजयी भएका छन् । बुधबार राजधानीमा सम्पन्न १३ औं साधारण सभामा भएको निर्वाचनमा ढकाल दोश्रो पटक अध्यक्षमा विजयी भएका हुन् ।
संस्थाको उपाध्यक्ष मेनुका कार्की र परमेश्वर अधिकारी विजयी भए । महासचिव नवीन ढुंगाना, सचिव दिपक भट्ट र कोषाध्यक्ष दिलु कार्की निर्विरोध भएको संस्थामा निकेश खत्री,विजय पराजुली,सविना कार्की र राजाराम न्यौपाने विजयी भएका छन् ।

 

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहिबार  ७ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।