१० पुस २०८२, बिहिबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


राजधानीका खेलकुद मैदानको हालत खराव (तस्विरहरु)



लगनखेलको बुद्धिविकाश मण्डलको मैदानको धुलाम्मे चौरमा फ’टवल खेल्दै ।

९ पुस ०७९, काठमाडौं । भर्खरै विश्वकप फुटवलको अर्जेटिना र फ्रान्सबीचको फाइनल खेलको चर्चा देशभर भयो । लियोनेन मेस्सी र केलियन एम्वाप्पेको खेलको चर्चासँगै विश्वकप फुटवल खेल्ने नेपालीको सपना फेरि मुर्छाएको छ ।

लगनखेलको फुटवल ग्राउण्डमा फोल पोष्ट मिलाउदै खेलाडी ।

तर हाम्रो देशको खेल मैदानको हालत खराव छ । यहाँ मैदानहरु धुलाम्मे छन् । फुटवल खेल्न गोल पोष्ट आफै खेलाडीले मिलाउनु पर्छ । रंगशाला नहुँदा खेलाडी टुडिखेल पुग्छन् ।
फुटवलको रंगशाला मात्रै होइन क्रिकेटको पिच पनि उस्तै हालत छ । भर्खरै मुलपानीको क्रिकेट रंगशालामा पानी सरेर हिलाम्मे बन्यो । भर्खर पानी मिलाएर रंगशाला मर्मत गरियो ।

मुलपानी क्रिकेट मैदान मिलाइदै ।

यहाँका स्विमिङ पुल, बास्केटवल कोर्ट पनि उस्तै हालतमा छन् ।

टुडिखेलमा क्रिकेट खेल्दै ।

टुडिखेलमा फुटवल खेल्दै ।

टुडिखेलमा फुटवल खेल्दै ।

लगनखेलको बुद्धिविकाश मण्डलमा नेट विनाको पोष्टमा फुटवल खेल्दै ।

ल्लितपुर सातदोवाटोस्थित एन्फा कम्फ्क्समा सार्क सम्मेलनको मस्कट अलपत्र अवस्थामा ।

च्यासल खेलकुद मैदानमा फोहोर ।

 

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  ११ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।