२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


विद्युतीय साझा बस चढेर पाटन घुम्न पुगिन् राष्ट्रपति भण्डारी(तस्विरहरु)



ललितपुर खबर, पाटन
२३ पुस । राष्ट्रपति विद्यादेवि भण्डारी विद्युतीय साझा बस चढेर ललितपुर पाटन घुम्न पुगेकी छिन् ।


राष्ट्रपति भण्डारी वरपर सुरक्षाकर्मी तैनाथ गरि साझा बसबाट ललितपुरको पाटनढोका ओर्लेकी थिइन् । उनले मदन पुरस्कार पुस्ताकालय,पाटनढोकाको पौवा आर्ट अवलोकन गर्दै गणेश मन्दिर फन्को मारिन् ।


भण्डारी पिम्बाह पुखुमा पुगेर यस स्थानको एतिहासिक पृष्ठभूमिबारे जानकारी लिदै नेवारी भोजन समेत खाएकी छिन् । उनी भ्रमण लगत्तै साझा बसेर चढेर शित्तल निवास फर्केकी छिन् । उनी चडेको बसमा चालक पनि महिला नै थिइन् ।

   

 

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  ५ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।