६ भदौ २०८३, शनिबार | Sat Aug 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


सन्दीप लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न उच्चको आदेश(पूर्णपाठसहित)



काठमाडौं, २८ पुस । बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछाने धरौटीमा रिहा भएका छन् । उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको हो । न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । लामिछानेले विदेश जान नपाउने आदेश भएको छ ।

एक नाबालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्ला अदालतको आदेशविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहिबार  ७ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।