९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


यिङयाङ उसु क्वानकी रेश्मा ब्लोनले महिला उत्कृष्ट




काठमाडौं
१२ माघ । कालभैरब उसु क्वानको आयोजना र नेपाल उसु महासंघको संयोजन रहेको प्रथम ग्रिनफिल्ड भ्यालि जुनियर उसु प्रतियोगिता सान्सौ तर्फ यिङयाङ उसु क्वानकी रेश्मा ब्लोनले महिला उत्कृष्ट सान्सौ खेलाडी बन्न सफल भएकी छिन् ।
त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको सेमि कभर्डहलमा सम्पन्न प्रतियोगितामा करिब ३०० खेलाडीहरु सहभागी थिए । जुनियर ३० देखि ३३ के जी समुहमा प्रथम भ्याली पब्लिक का सकृया मगर भए भने यिङयाङ उसु क्वानकी आशिर्या देसार दोस्रो र पलिशा महर्जन तेश्रो हुन सफल भएका थिए ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहिबार  ८ : २८ बजे