९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


नेपाल फिल्म सोसाइटी अमेरिकामा पाठक




अमेरिका
२६ माघ । नेपाल फिल्म सोसाइटी अमेरिकाको संरक्षकमा सुनिल पाठक मनोनित भएका छन् । लामो समयदेखि अमेरिकामा बसेर नेपाली चलचित्रको प्रबर्द्धनमा लागि नेपाली कला संस्कृति, भाषाको संरक्षण तथा सम्बर्धन गर्दै आएका सुनिल पाठक नेपाली समुदायमा मात्र नभई बिदेशी नागरिक बीच समेत उत्तिकै लोकप्रिय छन् । बिसेष गरि नेपाली चलचित्रलाइ अन्तराष्ट्रिय क्षेत्रमा स्थापित गराउनु पर्छ भनेर लागि परेका सुनिल पाठक कालाकारहरुको समेत प्रिय पात्रका रुपमा परिचित छन् ।
नेपाल फिल्म सोसाइटी अमेरिकाको विधि विधान, विश्वसनीयता मर्यादा र सिद्धान्तलाई संरक्षकत्वको प्रदान गर्नेछ र संस्थाको गरिमालाई उच्च बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ भन्ने विश्वासका साथ संरक्षकको रुपमा चयन गरिएको नेपाल फिल्म सोसाइटी अमेरिकाको अध्यक्ष नबराज श्रेष्ठ बताए ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार  ७ : ४१ बजे