काठमाडौं
२ फागुन । नायिका तथा नेतृ रेखा थापाले प्रेम दिवसको अवसरमा प्रमीहरु दुनियाँमा सबैभन्दा बढी दण्डित भएको बताएकी छिन् ।
सामाजिक सञ्जालमा लेख्दै नायिका थापालेप्रेमिहरु यो दुनियाँमा सबै भन्दा बढी डण्डित छन किनकी ईतिहासमा प्रेम साँकेतिक कला बनेको उल्येख गरेकी छिन् ।
जित्नेको प्रेम अमर भयो हार्नेको प्रेम पाप भयो । तर प्रेम पबित्र छ, प्रेम जिवन शक्ती भएर हामीलाई जोडिराख्ने छ उनले लेखेकी छिन् ।
नायिका थापाले पहिलो विवाह असफल भई सम्बन्ध विच्छेद भएपछि भर्खरै दोश्रो विवाह गरेकी छिन् । पछिल्लो समय राप्रपामा रहेर राजनीति गरिरहेकी थापा यसअघिमाओवादी केन्द्र प्रवेश गरेकी थिइन् ।
प्रतिक्रिया