ललितपुर
५ फागुन । देशकै पहिलो फ्लाईओभर निर्माणसँगै ललितपुरको ग्वार्कोमा ट्राफिक जामले सास्ती भएको छ । हरेक दिन विहान र साँझ यस सडकको वालकुमारी र सातदोबाटोसम्म लामो जाम देखिएको छ ।
सडकमा ट्राफिक जामले सास्ती दिएपछि ट्राफिकले डाइभर्सनको तयारी गरेको छ । इमाडोलबाट हात्तिबन,सातदोबाटो वालकुमारी (मन्दिर)ग्वार्को सडक प्रयोग गरेर जाम कम गराउन प्रहरी तल्लिन छ ।
तर निर्माण कम्पनीले सडक बन्द गरेर काम सुचारु भने गरिएको छैन ।
\
प्रतिक्रिया