काठमाडौं, १४ फागुन । कलाकार पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ । न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले बाल यौन दुरुपयोगको अभियोग दाबी नपुग्ने भन्दै उनलाई सफाइ दिएको हो ।
पल शाहका कानून व्यवसायी कमलामोहन वाग्लेका अनुसार शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएकाले सोमबार रिहा हुनेछन् ।
प्रतिक्रिया