२९ पुस २०८१, सोमबार | Mon Jan 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


बढ्यो दूधको बजार मूल्य



१ चैत्र । दुग्ध व्यावसायीहरुले आजदेखि लागू हुने गरी दूध र दुधजन्यपदार्थको मूल्य बढाएका छन् । व्यावसायीहरुले दुधको मूल्य १४ रुपैया,ध्यू ३ सय, पनिर १ सय ५० र दही ३० रुपैया बढेको हो ।
अवदेखि उपभोक्ताले दुध १ सय,घ्यु १ हजार ३ सय, पनिर ९ सय ५० र दही १ सय ६० रुपैया तिर्नुपर्छ ।
उपभोक्तले शुद्ध दुधको थप मूल्य तिर्नुपर्छ । १ सय रुपैयाँ घ्यू निकालिएको ३ फ्टको दुध हो ।
पराल,ढुटो,पिठोलगायत अन्नपातको बजारमूल्य बढेको भन्दै किसानहरुले निरन्तर दुधको मूल्य बढाउन माग गर्दै आएका थिए । किसनाहरुको माग सम्बोधन गर्दै डेरी उद्योगहरुले दुधको मूल्य बढाएका हुन् ।्
बृद्धि भएको दुधको मूल्य आज चैत्र १ गतेबाट लागु हुनेछ ।

 

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  २ : १८ बजे