७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


उपराष्ट्रपति निर्वाचनमा ८२९ मत खस्यो, मतगणना सुरु



काठमाडौं, ३ चैत ।  उपराष्ट्रपतिका लागि शुक्रबार भएको निर्वाचनमा ८२९ मत खसेको छ। संघतर्फ ३११ र प्रदेशतर्फ ५१८ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रदेश सभातर्फत ५५० मत भएकोमा ५१८ मात्र खसेको हो। राप्रपा २८, नेमकिपा ३ र जसपाको १ मत नखसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। राप्रपा र नेमकिपाले कसैलाई पनि मत नदिई तटस्थ बस्ने निर्णय गरेका थिए। निर्वाचनको मतगणना सुरु भएको छ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  १० : २६ बजे