१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


भुुकम्पको धक्का महसुस



१३ चैत । पछिल्लो समय फेरि अर्को भुकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरका अनुसार बाजुरामा गएराति भूकम्प गएको हो । गएराति १० बजेर २७ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जानकारी दिएको छ ।
भूकम्पको धक्का जिल्ला सदरमुकामका साथै आसपासका जिल्लामा पनि महसुस गरिएको थियो ।

२०७२ बैशाख १२ गते गएको महाभुकम्पपछि निरन्तर हजारौं धक्का महसुस गरिएको छ ।

 

 

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  २ : ०६ बजे