१ जेष्ठ २०८१, मंगलबार | Wed May 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बागमती प्रदेश


बागमती साततलेमा मोटरसाइकलको ठक्कर, स्याङतानको मृत्यु



 

१५ चैत । बागमती गाउँपालिका ८ साततले राजबास पुलस्थित सडकमा बा.२५ प १९०८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री बकैया गाउँपालिका ८ खजुरीदमार बस्ने ५० वर्षीय दिल बहादुर स्याङतानको बुधबार बिहान मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीले हाल फरार मोटरसाइकल चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहिबार  १ : २३ बजे