१ जेष्ठ २०८१, मंगलबार | Tue May 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बागमती प्रदेश


काभ्रेको पाँचखालमा पौडी खेल्दा डुवेर एक वालकको मृत्यु




२१ चैत । काभ्रेको पाँचखालमा पौडी खेल्ने क्रममा डुवेर एक वालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार पाचँखाल नगरपालिका ११ बासँकोटेस्थित बासँकोटे पोखरीमा पौडी खेल्ने क्रममा डुबेर सोही ठाउँ बस्ने नेत्र बहादुर तामाङको छोरा १२ वर्षीय प्रयास तामाङको सोमबार दिउँसो मृत्यु भएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  ४ : १२ बजे