५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं महानगरमा ७० जना नगर प्रहरीको लागि आवेदन खुला



२० बैशाख । काठमाडौं महानगरले ७० जना नगरप्रहरीको आवश्यत्ताको सूचना प्रकाशित गरेको छ ।
बुधबार पत्रिकामा सूचना प्रकाशित गर्दैै महानगरले खुलातर्फ नेपाल प्ररहीतर्फबाट २४ जना, सशस्त्र प्रहरीबाट १४ जना, महिलातर्फ १५ जना ,आदिवासी जनजाती १२ जना, मदेसी १ जना, दलीत ३ जना र अल्पसंख्यक १ जना सख्या कर्मचारी मागेको छ ।
महानगरले सबै नगर प्रहरी करार पद्धतीबाट नियुक्ती गर्ने जानकारी दिएको छ ।
१ सय जना नगर प्रहरी आवश्यक परेकोले महानगरले गतबैशाख १० गते नै सूचना प्रकाशित गरेर ३० जना उम्मेदवार छनौट गरिसकेको छ ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  ४ : ५५ बजे