५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सिंहदरबारमा कर्मचारीको धर्ना



काठमाडौं, २१ वैशाख ।  संघीय निजामती ऐन तत्काल जारी गर्न माग गर्दै एमाले निकट कर्मचारी संगठनले सिंहदरबार गेटमा धर्ना दिएका छन्।

सत्तारुढ दल निकट कर्मचारी संगठनहरुले आन्दोलन स्थगित गरेसँगै एमाले निकट कर्मचारी संगठनले बिहीबार सिंहदरबार गेटअघि सांकेतिक रुपमा धर्ना दिएका हुन्।

निजामती ऐन जारी गर्न माग गर्दा पनि कुनै सुनुवाई नभएपछि आन्दोलन गर्न बाध्य भएको उनीहरुले बताएका छन्।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहिबार  ८ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।