५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


राजधानीमा दुई युवक मृत अवस्थामा फेला



२८ बैशाख । राजधानीमा दुई जना युवक फरक फरक स्थानमा मृत फेला परेका छन् ।
प्रहरीका अनुसार महानगरपालिका ३ बसुन्धारा डेरा गरी बस्ने रामेछाप उमाकुण्ड गाउँपालिका ३ घर भएका ३० वर्षीय वीरबहादुर थापा आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
साथै काठमाडौंको टोखा नगरपालिका १० स्थित घरमा नाम थर नखुलेको करिब ३० वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाहरुका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहिबार  ३ : ४५ बजे