१५ जेठ । सरकारले बृद्धभत्ता लगायत सामाजिक सुरक्षा भत्ता यथावत रोखेको छ । आफ्नो सरकार गठन भए ५ हजार भत्ता पु¥याउने निर्वाचनका बेला प्रतिबद्धता जनाएरको नेपाली काँग्रेसको अर्थमन्त्री प्रकाशशरण महतले बृद्धभत्ता बढाएनन् ।
अर्थमन्त्रीले भत्ता दिने समेर पनि घठाएनन् हाल ६८ बर्ष पुगेका बृद्धले मासिक ४ हजार नगद भत्ता पाउछन् ।
१५ जेष्ठ २०८०, सोमबार
94
Shares
प्रतिक्रिया