१५ जेठ । सरकारले हरेक सासंदलाई आफ्नो निर्वाचन क्षेत्रमा विकश परियोजनामा लगानी गर्न ५ करोड रुपैया दिने भएको छ ।
आर्थिक बर्ष २०८०÷८१ को बजेट भाषणका क्रममा अर्थमन्त्री प्रकाशशरण महतले हरेक सासंदलाई आफ्नो निर्वाचन क्षेत्रमा एउटा परियोजनामा १ करोड अभिवार्य लगानी गर्नु पर्ने शर्त राखेको छ ।
१५ जेष्ठ २०८०, सोमबार
62
Shares
प्रतिक्रिया