१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पर्यटन


रारा तालमा ४ बर्षभित्र कालोपत्र सडक



ललितखबर
२३ जेठ । देशकै सुन्दर पर्यटकीय क्षेत्र रारा तालसम्म ४ बर्ष भित्र कालोपत्रे सडक पु¥याउन सासद ज्ञानेन्द्र शाही कम्मर कसेर लागेका छन् ।
राजधानीमा आयोजित एक कार्यक्रममा उनले ४ बर्षभित्र बजेट संशोधन गर्न लगाएर भए पनि मुगु जिल्लाको रारा तालसम्म कालोपत्र सडक पु¥याउने प्रतिबद्धता जनाएका छन् ।


एनले संसद अवरुद्ध गरेर वा सडक आन्दोलन गरेर पनि जुम्लासम्म कालोपत्र सडक पु¥याउने अठोट रहेको बताएका छन् । उनले आवश्यक परे प्रधानमन्त्रीको घर घेर्ने चेतावनी समेत दिए ।
एनले रातातालको छेउमा प्रेमगीत २ को गीत सुटिङ गरेकै भरमा रारा ताल परिसरमा रहेका होटल खचाखच भएको बताए । एउटै फिल्म हलमा चलाएर मात्रै कमाउने होइन । यसका कारण धेरै जनतालाई प्रभाव पार्ने उनले बताए ।
कर्णालीलाई विकास रोक्न धेरै व्यक्ति लागेको भन्दै उनले. आक्रोस पोखेका छन् ।

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलबार  २ : ४८ बजे