११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं सुन्धाराको होटलमा भारतीय नागरिक मृत फेला



२६ जेठ । काठमाडौंको सुन्धाराको होटलमा एक भारतीय नागरिक मृत फेला परेका छन् ।
काठमाडौं महानगरपालिका २२ सुन्धारास्थित होटल रोयल थकालीमा जेठ १९ गतेदेखि बस्दै आएका भारत घर भएका ५२ वर्षीय अविन नन्दा बिहीबार मृत अवस्थामा फेला परेको प्रहरीको भनाई छ ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार  ४ : २१ बजे