५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बागमती प्रदेश


बाढीले मेलम्ची र फट्टेको ह्युमपाइपमा क्षति



 

२२ असार । अविरल वर्षापछि मेलम्चीमा आएको बाढीले ह्युमपाइप राखेर बनाइएको दुई पुलमा क्षति पु¥याएको छ ।

गए रातिको वर्षाले मेलम्ची तथा इन्द्रावती दुवै नदीको ह्युमपाइपमा क्षति भएको फट्टेका स्थानीय दशरथ दनुवारले जानकारी दिएका छन् । “फट्टेबाट अब सवारीसाधन चल्ने अवस्था छैन”, उनले भने ।

फट्टेको पुल क्षति हुँदा मेलम्ची नगरपालिका ७ र ८, हेलम्बु गाँउपालिका २ र ३ तथा पाँचपोखरी थाङपाल गाउँपालिका–१ र २ का बासिन्दा प्रभावित भएका छन् ।
इन्द्रावती नदीमा भने आज बेलीब्रिजको उद्घाटन हुँदैछ ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  २ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।