५ जेष्ठ २०८३, मंगलबार | Wed May 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ठमेलको जिउ डिङ स्याङ होटलमा चिनियाँ नागरिक मृत फेला



९ साउन । काठमाडौं महानगरपालिका-२६ ठमेलमा रहेको एक होटलमा चिनियाँ नागरिक मृत भेटिएका छन्। ठमेलको ज्याठास्थित जिउ डिङ स्याङ होटेल एण्ड रेस्टुरेन्टमा चिनियाँ नागरिक साङ्गे साङ्गपो मृत भेटिएका हुन्।
उक्त होटलको तेस्रो तलाको कोठमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। उनको मृत्युबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  ९ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।