२९ फाल्गुन २०८२, शुक्रबार | Sat Mar 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बागमती प्रदेश


उपत्यकासहित बागमतीमा सार्वजनिक सवारी साधनको भाडा घट्यो(सूचीसहित)



११ साउन । बागमती प्रेदश सरकारले प्रदेश भित्रका सार्वजनिक सवारीको भाडादर समायोजन गरेको छ। साउन ९ गतेको श्रम, रोजगार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय बैठकले बिहिबारबाट लागु हुने गरी भाडा समायोजन गरेको हो।

इन्धनको मूल्य घटेसँगै सवारी भाडा पनि घटेको छ। जसअन्तर्गत काठमाडौं उपत्यका भित्रका सवारी साधनहरुको भाडा १ रुपैयाँले घटेको छ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहिबार  ८ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।