२१ बैशाख २०८१, शुक्रबार | Sat May 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


अनामनगरमा टेम्पोसँग क्रेन ठोक्कियो



१६ साउन । अनामनगरस्थित पूर्वी गेट नजिकै टेम्पोसँग क्रेन ठोक्किएको छ । बा १ ह ३९०४ नम्बरको टेम्पो र १०१५ नम्बरको क्रेन ठोक्किएर दुर्घटना भएको उपत्यका ट्राफिक प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा मानवीय क्षति भएको छैन । संसद् भवन निर्माणमा संलग्न क्रेन निस्किँदा सुनधारा हुँदै पुरानो बानेश्वर चल्ने टेम्पामा ठोक्किएको थियो ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  ४ : ४१ बजे