५ जेष्ठ २०८३, मंगलबार | Wed May 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भक्तपुरबाट बाढीमा फसेका चार जनाको उद्धार



२३ साउन । बाढीमा फसेका चार जना सकुशल उद्धार गरिएको छ।

भक्तपुर नगरपालिका वडा नं ४ स्थित हनुमन्ते खोलाको छेउमा रहेको राम मन्दिरमा पानी पसेपछि भएको डुबानमा फसेका चार जनाको मंगलबार सकुशल उद्धार गरिएको हो। उनीहरु उद्धार कार्य प्रहरी र स्थानीयको सहयोगमा गरिएको भक्तपुर प्रहरीले परिसरले जनाएको छ।

भक्तपुर नगरपालिका वडा नं ४ राम मन्दिर बस्ने ८२ वर्षीय भोजराज खरेल, ५५ वर्षीय दुर्गा गुरुङ ११ वर्षीय मेघना गुरुङ र ६० वर्षीय सीता राईलाई उद्धार गरिएको परिसरका सूचना अधिकृत वसन्त पाठकले बताए।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  ९ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।