५ जेष्ठ २०८३, मंगलबार | Wed May 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंबाट हेटौंडा जाँदै गरेको सुमो दुर्घटना



२८ साउन । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका २ ज्यामिरे डाँडामा एक सुमो दुर्घटनामा परेको छ। काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको ना१ज ४७३३ नम्बरको सुपर लाली गुराँस सुमो कुलेखानीको ज्यामिरे डाँडामा दुर्घटना भएको हो।
दुर्घटनामा सुमो चालकको खुट्टामा चोट लागेको छ। सुमोमा सवार ९ जनाको अवस्था सामान्य रहेको बताइएको छ। सुमोको ब्रेक फेल हुँदा दुर्घटना भएको हुनसक्ने जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएकाे छ ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ४ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।