१० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अपराध


सन्दीपको मुद्दामा भएन बहस, पीडितकी आमाको जन्ममिति प्रमाणीकरण गर्न अदालतको आदेश



३२ साउन । नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेको बलात्कार मुद्दाको अन्तिम सुनुवाइ बिहीबार पनि भएन । काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाले पीडितकी आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश दिएका छन् ।
आमाको जन्ममिति दुई वटा आएर विवाद देखिएको भन्दै न्यायाधीश खतिवडाको इजलासले जन्ममिति प्रमाणीकरणपछि मात्र फैसला बहस हुने आदेश सुनाएको हो ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहिबार  १० : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।