१६ आश्विन २०८३, शुक्रबार | Fri Oct 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


राजधानीको सडकमा यात्रुलाई सधै सास्ती (तस्विरहरु)



काठमाडौँ
१४ असोज ।

 

 

काठमाडौँ उपत्यकामा सडककै कारण जनताले सधैँ सास्ती पाउँदै आएका छन् ।


केन्द्रीय राजधानी काठमाडौँको हालत त यस्तो छ भने बाँकी ठाउँको अवस्था के होला ? यो विचारणीय छ ।


उचित मर्मत नहुँदा काठमाडौँका यी सडकहरू मृत्यु मार्ग जस्ता बनेका छन् । पूर्ण जोखिम मोलेर यी सडकमा आम सर्वसाधारण दिनहुँ यात्रा गरिरहेका हुन्छन् ।


सडक मर्मत भइरहेका ठाँउमा पनि सुरक्षित ढंगलले मर्मत गरिएको पाइदैन ।मर्मत गरिरहेको ठाँउमा गाडी गुढाउदा पानी पर्दा हिलो घाम लाग्दा धुलोले हिडि नसक्नु हुन्छ ।
सडकको यो दुरावस्थाप्रति सरकार भने बेखबर रहँदै आएको छ ।

 

     

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  १ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।