२७ असार २०८३, शनिबार | Sun Jul 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गोकर्णेश्‍वरमा करेन्ट लागेर एक युवकको मृत्यु



२ कात्तिक । काठमाडौंमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। बिहीबार बिहान गोकर्णेश्‍वर नगरपालिका-६ स्थित स्मृति लामिछानेको शिव सिद्धी इन्टरप्राइजेजका एक युवकको मृत्यु भएको हो।

प्रहरीका अनुसार मृतक सिन्धुली घर भएका १९ वर्षीय अर्जुन तामाङ छन्।
मोटरसाइकल सफा गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा मृत्यु भएको थियो। प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहिबार  ३ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।