१४ कात्तिक । नेपाल आयत निगमले पेट्रोलियम पर्दाथको मूल्य
घटाएको छ । नेपाल आयत निगमका अनुसार डिजेल र मट्टितेमा ४ /४ रुपैयाँ मूल्य घटेको छ ।
मूल्य तालिका अनुसार पेट्रोल र खाने पकाउने ग्याँस र हवाईइनधनलगायतको मूल्य घटबढ गरिएको छैन ।
अर्थ
१४ कार्तिक २०८०, मंगलबार
१४ कात्तिक । नेपाल आयत निगमले पेट्रोलियम पर्दाथको मूल्य
घटाएको छ । नेपाल आयत निगमका अनुसार डिजेल र मट्टितेमा ४ /४ रुपैयाँ मूल्य घटेको छ ।
मूल्य तालिका अनुसार पेट्रोल र खाने पकाउने ग्याँस र हवाईइनधनलगायतको मूल्य घटबढ गरिएको छैन ।
प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार २ : १० बजे
प्रतिक्रिया