२९ बैशाख २०८१, शनिबार | Sun May 12 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


ओमानसँग नेपाल सुपर ओभरमा पराजित



१९ कात्तिक । आईसीसी टी-२० विश्वकप एसिया छनोट फाइनलको उपाधि ओमानले जितेको छ । सुपर ओभरमा नेपाललाई पराजित गर्दै ओमानले उपाधि हात पारेको हो । सुपर ओभरमा ओमानले २२ रनको लक्ष्य दिएकामा नेपालले जम्मा १० रन मात्र बनाउन सक्यो ।

नेपालले प्रस्तुत गरेको १ सय ८५ रनको लक्ष्य पछ्याएको ओमानले ९ विकेटको क्षतीमा १ सय ८४ रन बनाएपछि खेल सुपर ओभरमा गएको हो ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ९ : ३० बजे