१९ कात्तिक । आईसीसी टी-२० विश्वकप एसिया छनोट फाइनलको उपाधि ओमानले जितेको छ । सुपर ओभरमा नेपाललाई पराजित गर्दै ओमानले उपाधि हात पारेको हो । सुपर ओभरमा ओमानले २२ रनको लक्ष्य दिएकामा नेपालले जम्मा १० रन मात्र बनाउन सक्यो ।
नेपालले प्रस्तुत गरेको १ सय ८५ रनको लक्ष्य पछ्याएको ओमानले ९ विकेटको क्षतीमा १ सय ८४ रन बनाएपछि खेल सुपर ओभरमा गएको हो ।
प्रतिक्रिया