२७ पुस २०८१, शनिबार | Sat Jan 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुनको मूल्यले राख्यो नयाँ रेकर्ड



१२ पुस । सुनको भाउ तोलाकै १ लाख २२ हजार रूपैयाँ पुगेको छ । बुधबारको तुलनामा बिहीबार १ हजार ३०० सय रूपैयाँले बढेर छापावाला सुन तोलाको १ लाख २२ हजार रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो सुनको मूल्य हालसम्मकै उच्च हो। यसअघि १८ मंसिरमा १ लाख २१ हजार ६०० रूपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको थियो । यसलाई तोड्दै बिहीबार नयाँ रेकर्ड कायम गरेको हो ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार  ७ : ४२ बजे