२३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


चन्द्रागिरिमा धनमाल चोरी



२६ पुस । चन्द्रागिरि नगरपालिका–१२ आनन्दबस्ती बस्ने पार्वती थापाको घरबाट सुन र चाँदीका विभिन्न गहना तथा नगद रु चार लाख ५० हजार गरी करिब रु २० लाख बराबरको धनमाल चोरी भएको छ।

पुस २१ देखि २४ गतेसम्म बन्द रहेको ढोका फोडेर चोरी भएको प्रहरीले जनाएको छ। चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : २६ पुस २०८०, बिहिबार  ३ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।