१४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


व्यवसायी अरुण चौधरीलाई रिहा गर्न आदेश दिने न्यायाधीशलाई मुगु सरुवा



२९ माघ । बाँसवारी जुत्ता कारखाना जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरी र अन्य २ जनालाई रिहा गर्न आदेश दिने न्यायाधीशको सरुवा भएको छ । न्यायाधीश यज्ञप्रसाद आचार्यलाई मुगु सरूवा गरिएको हो ।

व्यवसायी अरुण चौधरी, तत्कालीन बाँसवारी छाला तथा जुत्ता कारखाना लिमिटेडका कार्यकारी अध्यक्ष अजितनारायण थापा र सीजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुरलाई थुनामुक्त गर्न अदालतले आदेश दिएको थियो ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उनलाई काजमा मुगु जिल्ला अदालतमा सरुवा छन् ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  ८ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।